सामग्रीमा जानुहोस्

अनन्त बाँदर साध्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यदी पर्याप्त समय दिने हो भने कुनै काल्पनिक बाँदर यादृच्छिक तरिकामा टाइप गर्दै विलियम शेक्सपियरका सम्पूर्ण कार्यहरूको निर्माण गर्न सक्छ। यस चित्रमा एक चिंपांजी यस कार्यलाई पुरा गर्ने कोशिश गर्दै छ।

अनन्त बाँदर साध्यका अनुसार यदी कुनै बाँदर अनन्त कालका लागि टाइपराइटर कुँजीपटलका कुँजीहरू यादृच्छिक रूपले दबाउदै रह्यो भने त्यो दिइएको पाठलाई लगभग निश्चित रूपले टाइप गरिदिन्छ, जस्तै विलियम शेक्सपियरको पूरा काम।

बाहिरीय लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

Follow Lee on X/Twitter - Father, Husband, Serial builder creating AI, crypto, games & web tools. We are friends :) AI Will Come To Life!

Check out: eBank.nz (Art Generator) | Netwrck.com (AI Tools) | Text-Generator.io (AI API) | BitBank.nz (Crypto AI) | ReadingTime (Kids Reading) | RewordGame | BigMultiplayerChess | WebFiddle | How.nz | Helix AI Assistant